शनिबार, जेठ ५, २०८१

डोटीमा प्रेम आलेको अग्रता, एमालेको अवस्था कस्तो ?

मेरोन्यूज २०७९ मंसिर ५ गते २१:३२

काठमाडाँै । डोटीमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रेम आलेले सुरुवाती अग्रता बनाएको छ ।

Advertisement

उनले एमालेकी उम्मेदवार गौरी वलीलाई पछि पार्दै अग्रता बनाएका हुन् । पछिल्लो मत गणनाअनुसार एक हजार २४९ मत गणना हुँदा आलेले ६४० मत पाएका छन् । यस्तै, वलीले ४५२ मत पाएकी छन् ।

प्रतिक्रिया