शनिबार, जेठ ५, २०८१

गोरखा २ मा प्रचण्डका प्रतिस्पर्धी घण्टी, कस्को कति मत ?

मेरोन्यूज २०७९ मंसिर ५ गते २१:२१

काठमाडौँ । गोरखा २ मा नेकपा माअ‍ोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फराकिलो मतान्तर बनाएका छन् ।

Advertisement

पछिल्लो विवरणअनुसार कूल ५५० मत गणना हुँदा प्रचण्डले ३९१ मत पाएका हुन् ।

उनका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले ६९ मत पाउँदा नेकपा एमालेका अब्दुस मियाँले ३३ मत पाएका छन् ।

प्रतिक्रिया