शनिबार, जेठ ५, २०८१

बर्दिया २ मा स्वतन्त्र उम्मेदवार भारी मतले अगाडि

मेरोन्यूज २०७९ मंसिर ५ गते २०:५७

बर्दिया २ मा स्वतन्त्र उम्मेदवार लालवीर चौधरी अग्रता बनाएको छ । नागरिक उन्मुक्ति पार्टीको समर्थन पाएका उनले तीन हजार ४३६ मत ल्याएका छन् ।

Advertisement

निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थ एक हजार ९१० मतका साथ दोस्रो स्थानमा छन् ।

यस्तै एमालेका पंकजसिंह राठौरले एक हजार ९ मत पाएका छन् ।

प्रतिक्रिया