शनिबार, जेठ ५, २०८१

समानुपातिक मतमा घण्टी तेस्रो, अरू पार्टीको मत कति ?

मेरोन्यूज २०७९ मंसिर ५ गते २०:५४

काठमाडौँ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मत गणनासँगै समानुपातिक प्रणालीतर्फको मत गणना पनि सुरु भएको छ ।

Advertisement

निर्वाचन आयोगका अनुसार बेलुकी साढे ७ बजेसम्म देशभर २१ हजार समानूपातिक मत गणना सम्पन्न भएको छ ।

आयोगका अनुसार, नेपाली कांग्रेस करिब ३० प्रतिशत मत ल्याएर सबैभन्दा अगाडि रहेको छ ।

यस्तै, नेकपा एमालेले २५ प्रतिशतको हाराहारीमा मत पाएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीले करिब १८ प्रतिशत मत पाउँदा नेकपा माओवादी केन्द्रले १० प्रतिशत मत पाएको छ ।

प्रतिक्रिया