शनिबार, जेठ ५, २०८१

बाँके १ मा एमालेका पाठकले बनाए फराकिलो मतान्तर

मेरोन्यूज २०७९ मंसिर ५ गते २०:४१

काठमाडौँ । बाँके १ मा कूल तीन हजार मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार दोब्बर मतले अगाडि रहेका छन् ।

Advertisement

पछिल्लो मत परिणामअनुसार बाँके १ मा एमालेका महेश्वर सूर्य पाठकले एक हजार २२९ मत पाएका छन् ।

यसैगरी, सत्ता गठबन्धनका उम्मेदवार महेश्वर गहतराजले ६१६ मत पाएका छन् ।

प्रतिक्रिया