शनिबार, जेठ ५, २०८१

बारा ४ मा नेकपा एसका श्रेष्ठ अगाडि, एमालेका मियाँ पछिपछि

मेरोन्यूज २०७९ मंसिर ५ गते २०:२३

काठमाडौँ । बारा ४ मा नेकपा एकीकृत समाजवादीका उम्मेदवार किसान श्रेष्ठले अग्रता लिएका छन् । श्रेष्ठले दुई सय ७९ मतले अग्रता लिएका हुन् ।

Advertisement

श्रेष्ठले ७७७ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार एकवाल मियाँले ४९८ मत पाएका छन् ।

यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार जलिल देवानले ८३, स्वतन्त्र उम्मेदवार इच्छाबहादुर वाग्लेले ३७ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया