शनिबार, जेठ ५, २०८१

गोरखा २ मा प्रचण्ड भारी मतले अगाडि, एमालेका उम्मेदवारले पाए १३ मत

मेरोन्यूज २०७९ मंसिर ५ गते २०:११

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल ‘प्रचण्ड’ उम्मेदवार भएको गोरखा २ को मत गणना सुरु भएको छ ।

Advertisement

कूल दुई सय मत गणना हुँदा प्रचण्डले १३० मत पाएका छन् । उनसँगै प्रतिस्पर्धामा उत्रिएका अब्दुस मियाँले १३ मत पाएका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले २८ मत पाएका छन् ।

प्रतिक्रिया