शनिबार, जेठ ५, २०८१

काठमाडौँ ४ मा मतान्तर बढाउँदै गगन थापा, राजनले कति पाए मत ?

मेरोन्यूज २०७९ मंसिर ५ गते २०:०१

काठमाडौँ ४ मा कांग्रेसका गगन थापाको अग्रता फराकिलो हुँदै गएको छ ।

Advertisement

अहिलेसम्म १५ हजार २६२ मत गणना हुँदा गगनले एक हजार ५५५ मतको अग्रता बनाएका छन् । उनले छ हजार ९७५ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका राजन भट्टराईले पाँच हजार ४२० मत पाएका छन् ।

प्रतिक्रिया