शनिबार, वैशाख ८, २०८१

मुस्ताङ प्रदेशसभा (१) मा कांग्रेसका नम्डु गुरुङ विजयी

मेरोन्यूज २०७९ मंसिर ५ गते १६:०७


जोमसोम / मुस्ताङ प्रदेशसभा ९१० मा नेपाली कांग्रेसका उम्मेदवार नम्डु गुरुङ विजयी भएका छन्। गुरुङले १०४८ मत प्राप्त गरी विजयी भएका हुन्।

उनका निकटतम् प्रतिद्वन्द्वी ईन्द्रधारा विष्टले ७९३ मत प्राप्त गरे।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कांग्रेसका युवा उम्मेदवार गुरुङ एमालेका विष्टभन्दा २५५ मतान्तरले विजयी भएका हुन् ।

प्रतिक्रिया