आइतबार, जेठ ६, २०८१

युक्रेनको अर्को शहरबाट पनि पछि हटे रुस

मेरोन्यूज २०७९ कार्तिक २९ गते २१:१८

काठमाडौँ । युक्रेनको खेरसन क्षेत्रको नोभा काखोभकामा रुसी अधिकारीले मङ्गलबार उनीहरू युक्रेनको एक शहरबाट पछि हटेको बताएका छन् ।

Advertisement

उनीहरू र युक्रेनी सेनाबीच गोली हानाहान भएको बताइएको छ । ‘नोभा काखोभका राज्य प्रशासनका कर्मचारीहरू, साथै राज्य र नगरपालिका संस्थाहरूले शहर छोडेका छन् र यस क्षेत्रका सुरक्षित स्थानहरूमा सारिएका छन्,’ मस्को स्थापित अधिकारीहरूले टेलिग्राममा भनेका छन् ।

प्रतिक्रिया