सोमबार, जेठ ७, २०८१

सेलिब्रेटी कलाकारहरुले यसरी लगाए भाइटीका (तस्विरसहित)

मेरोन्यूज २०७९ कार्तिक १० गते १४:३२

काठमाडौं । सेलिब्रेटी कलाकारहरुले पनि भाईटीका आफना दाजुभाई, दिदीबहिनीहरुको हातवाट टीका ग्रहण गरेर मनाएका छन् । उनीहरुले आ आफनो समय र अनुकुलताका आधारमा आफना दाजुभाई दिदी बहिनीहरु जमघट गरेर भाईटीका मनाएका छन् ।

Advertisement

अभिनेत्री रेखा थापा चुनावी चटारोका वीचमा विश्राम नै लिएर भाईटीका मनाएकी छिन् । अन्य कलाकारहरुले पनि पारिवारिक जमघटमा रमाइलो गरेर तिहारको भाईटीका मनाएका छन् ।

हेर्नुहोस् तस्विरमा

प्रतिक्रिया