शुक्रबार, वैशाख १४, २०८१

चाडबाडका अवसरमा खल्तीले ल्यायो ‘खल्तीफुल’ अफर

मेरोन्यूज २०७९ असोज ९ गते १२:४७

काठमाडौं । नेपालीहरुको महान चाड बिजया दशमी, दिपावली तथा छठ पर्व को अवसरमा खल्तीले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘खल्तीफुल’ अफर ल्याएको छ । यस अफर अन्तर्गत खल्ती प्रयोगकर्ताले यूनियन पे को क्यूआर आर तोकिएको आउटलेटमा खल्ती मार्फत स्क्यान गरि भुक्तानी गर्दा १०% क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् ।

प्रयोगकर्ताले बिभिन्न ब्रान्ड बाट गोल्ड स्टार १०% ( रु. २५० सम्म ), बिग डिजिटल १०% ( रु. ५००), स्केचर्स १०% ( रु. २५० ), बलेनो १०% ( रु. २०० ), साथिमार्ट १०% ( रु. २०० ) सम्म क्यास्ब्याक प्राप्त गर्न सक्नेछन् । यो अफर भाद्र ३० देखि कार्तिक १४, सम्म लागु हुनेछ ।

ब्रान्डक्यास्ब्य
गोल्ड स्टार!) – ?= @%) ;Dd _
बिग डिजिटल!) – ?= %)) ;Dd _
स्केचर्स!) – ?= @%) ;Dd _
बलेनो!) – ?= @)) ;Dd _
साथिमार्ट

यस अफरको बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने “ नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ प्रतिको उत्साह र उमंगलाई मध्यनजर गर्दै हामीले डिजिटल भुक्तानी मार्फत् हाम्रा प्रयोगकर्ताको चाडबाडको सपिङ्गमा खुशीयाली यो अफर ल्याएका हौं ।”

प्रतिक्रिया