सोमबार, वैशाख ३१, २०८१

सशस्त्र प्रहरी बल नेपालको प्रवक्तामा थापा

मेरोन्यूज २०७९ असोज ७ गते ११:०४

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारीको जिम्मेवारी सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक पुरुषोत्तम थापालाई दिईएको छ । यसअघि सशस्त्र प्रहरी बल नेपालको प्रवक्ता तथा सूचना अधिकारी रहेका सशस्त्र प्रहरी नायव महानिरीक्षक बिदुर खड्का सरुवा भएका छन् । खड्कालाई सशस्त्र प्रहरी बल नेपाल नम्बर ५ बिन्ध्यावासिनी बाहिनी मुख्यालय चन्द्रौटा कपिलवस्तु काज सरुवा भए पश्चात बरिष्ठ उपरीक्षक थापालाई उक्त जिम्मेवारी पाएका हुन् ।

Advertisement

प्रतिक्रिया