सोमबार, वैशाख ३१, २०८१

जीप दुर्घटनामा एक जनाको मृत्यु

मेरोन्यूज २०७९ असोज ७ गते ९:१८


दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएके छ । दुई जना घाइते भएका छन् ।

Advertisement

दार्चुलाको गोगनपानीमा बिहीबार साँझ म १ ज २३३ नम्बरको जीप पल्टिँदा अपि हिमाल गाउँपालिका९६ का दिनेशसिंह धामीको ज्यान गएको प्रहरीले जनाएको छ । दुर्घटनामा थप दुई जना घाइते भएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया