आइतबार, जेठ ६, २०८१

यस्तो छ विदेशी विनिमय दर

मेरोन्यूज २०७९ भदौ २३ गते ९:४८

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबारको विदेशी विनिमय दरभाउ तोकेको छ। यसअनुसार अमेरिकी डलर १ को खरिद दर १२७ रुपैयाँ ५५ पैसा र बिक्री दर १२८ रुपैयाँ १५ पैसा रहेको छ।

Advertisement

युरो १ को खरिद दर १२६ रुपैयाँ ३५ पैसा तथा बिक्री दर १२६ रुपैयाँ ९५ पैसा तोकिएको छ।

पाउन्ड स्टर्लिङ १ को खरिद दर १४६ रुपैयाँ २६ पैसा र बिक्री दर १४६ रुपैयाँ ९४ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ।

प्रतिक्रिया