आइतबार, जेठ ६, २०८१

प्रि-ओपन सेसनमा नेप्से सूचकमा सामान्य वृद्धि

मेरोन्यूज २०७९ भदौ २१ गते १२:०२

काठमाडौं । कारोबारको तेस्रो दिन मंगलबार प्रि(ओपन सेसनमा नेप्से सूचक १.१२ अंकले बढेको छ ।

Advertisement

साढे ११ एक लाख ६४ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १५ कम्पनीको ३१४ कित्ता सेयर कारोबार भएको छ । यो सेसनमा कुल १६ वटा कारोबार भएको हो ।

प्रतिक्रिया