बिहीबार, जेठ ३, २०८१

तेह्रथुमको सिडिओमा अर्याल

मेरोन्यूज २०७९ भदौ १८ गते १९:२६


काठमाडौं । गृहमन्त्रालयले तेहथुमको सिडिओमा मोहन अर्याललाई सरुवा गरेको छ । बाराको सिमरा जिल्ला प्रशासन कार्यालयमा रहेका अर्याललाई गृहले तेहथुममा सरुवा गरेको हो ।

Advertisement


तेहथमका अहिलेका सिडिओ अनुज राज घिमिरेलाई भने गृहमन्त्रालयमा सरुवा गरिएको छ ।

प्रतिक्रिया