शनिबार, वैशाख ८, २०८१

राप्रपा नेपाल निकट युवासंघका उपाध्यक्षसहित ५० जना माओवादीमा प्रवेश

मेरोन्यूज २०७९ भदौ १ गते १६:५२

काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातान्त्रिक पार्टी नेपाल राप्रपा निकट युवासंघटनका उपाध्यक्ष सहित ५० जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेको छ ।

बुधबार चितवनस्थित जिल्ला पार्टी कार्यालयमा राप्रपा नेपाल निकट युवा सघंका जिल्ला उपाध्यक्ष शंकर विश्वकर्मा को नेतृत्व ५०जना माओवादी केन्द्रमा प्रवेश गरेका हुन् ।

राप्रपामा संगठित युवा, किसान, महिला माओवादी केन्द्रमा प्रवेश गरेको छ ।
सुचिमा हेर्नुहोस्

प्रतिक्रिया