शुक्रबार, चैत १६, २०८०

आइएमई पेमा रेमिट प्राप्त गर्दा स्मार्ट फोन जित्ने अवसर

मेरोन्यूज २०७९ साउन २९ गते १८:०२

काठमाडौँ । आइएमईले “घण्टी बज्यो” नामक नयाँ अफर सार्वजनिक गरेको छ । अफरअनुसार विदेशबाट पठाएको रेमिट्यान्स सीधै आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने दुई जना भाग्यशाली विजेताले रेडमी टेन ए स्मार्टफोन जित्ने मौका पाउने छन् ।

०७९ साल श्रावण २७ गतेदेखि भाद्र १० गतेसम्म जम्मा दुई हप्ताका लागि कायम यो अफरमा हरेक हप्ता एक–एक भाग्यशाली विजेताले स्मार्टफोन जित्ने छन् ।

प्रतिक्रिया