बिहीबार, वैशाख १३, २०८१

महिला संघको अध्यक्षमा उषा मिश्र

मेरोन्यूज २०७९ साउन २६ गते २०:००

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल महिला संघको अध्यक्षमा उषा मिश्र रावतलाई मनोनित गरेको छ ।

सिरहा घर भएकी उनलाई कांग्रेसले महिला संघको नेतृत्वको जिम्मेवारी दिएको हो । उनी महिला संघकै निवर्तमान सचिवसमेत हुन् ।

प्रतिक्रिया