बुधबार, जेठ २, २०८१

साउदी अरबका लागि नेपालका नवनियुक्त राजदूत सुवेदीले सम्हाले पदभार

मेरोन्यूज २०७९ साउन २५ गते १८:४५

काठमाडौं । साउदी अरबका लागि नेपालका राजदूत नवराज सुवेदीले पदवहाली गरेका छन् । सुवेदीले बुधबार पदभार सम्हालेका हुन् ।

Advertisement

नव नियुक्त राजदूत सुवेदी बुधबार बिहान हिमालय एयरलाईन्सको उडानबाट राजधानी रियाद आईपुगेका थिए। उनलाई विमानस्थलमा साउदी अरबको विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी र राजदूतावासका कर्मचारीहरुले स्वागत गरेका थिए ।

प्रतिक्रिया