मंगलबार, असोज १८, २०७९

ह्वात्तै बढ्यो कोरोना संक्रमित, एकैदिन १२१ जनामा संक्रमण पुष्टि

मेरोन्यूज २०७९ असार २६ गते १५:५२

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा जम्मा ३१ जना निको भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार तीन हजार ४५ जनाको परीक्षण हुँदा १२१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ६७८ पपुगेको छ ।

प्रतिक्रिया