ललितपुर महानगरका प्रमुखलाई कोरोना संक्रमण
मेरोन्यूज
२०७९ असार २४ गते २०:३९

काठमाडौँ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको छ ।
आज परीक्षणका क्रममा उनलाई संक्रमण भएको महानगरका प्रवक्ता राजु महर्जनले जानकारी दिए ।
उनका अनुसार महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमा बसेर स्वास्थ्य लाभ लिइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया