शुक्रबार, चैत १६, २०८०

योग्यता नपुगेपछि न्यायाधीश रेणुका साह बर्खास्त

मेरोन्यूज २०७९ असार २४ गते १८:१७

काठमाडौँ । न्याय परिषद्ले उच्च अदालत तुलसीपुरको बुटवल इजलासकी न्यायाधीश रेणु साहलाई बर्खास्त गरेको छ । उनलाई योग्यता नपुगेको भन्दै पदबाट बर्खास्त गरेको हो ।

न्याय परिषद्को शुक्रबारको बैठकले ०७५ सालमा उच्च अदालतमा नियुक्त भएकी साहलाई बर्खास्त गर्ने निर्णय गरेको हो । निरन्तर वकालत गरेको समयावधि १० वर्ष नपुगेको भन्द बर्खास्त गर्ने निर्णय हो ।

साह पूर्वप्रधानन्यायाधीश रामकुमारप्रसाद साहकी छोरी हुन् । उनको अयोग्यतमाथि प्रश्न उठेपछि परिषद्ले छानबिन सुरु गरेको थियो ।

प्रतिक्रिया