बुधबार, जेठ २, २०८१

कृषि विकास बैंकले माग्यो १५२ कर्मचारी

मेरोन्यूज २०७९ असार २४ गते ६:५५

काठमाडौं । कृषि विकास बैंकले कर्मचारीको स्थायी पदपूर्ति गर्ने भएको छ । बैंकले लोकसेवा आयोगको सहमतिमा १५२ पदका लागि शुक्रबार दरखास्त आह्वान गरेको हो ।

Advertisement

प्रकाशित सूचना अनुसार बैंकले ५ अधिकृत ९शाखा प्रमुख०, ४७ व्यवसाय अधिकृत ९अधिकृत०, १७ कम्युटर अधिकृत, तीन इन्जिनियर ९सिभिल० र १२ कर्जा अधिकृत मागिएको छ ।

त्यस्तै, २३ व्यवसाय सहायक, ६ कानुन सहायक, ५ ऋण सहायक र ४ लेखपालका लागि दरखास्त आह्वान भएको छ ।
कृषि बैंकले कुल १५२ कर्मचारी माग्दा खुलातर्फ ८२ सिट छ ।

साउन १२ भित्र आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया