आइतबार, जेठ ६, २०८१

प्रहरीको प्राविधिकतर्फका उम्मेदवारको नामावाली सार्वजनिक (सूचीसहित)

मेरोन्यूज २०७९ असार २१ गते १७:५७

काठमाडौँ । नेपाल प्रहरीले प्राविधिक समूहअन्तर्गत स्वास्थ्यतर्फ रिक्त प्राविधिक प्रहरी नायव निरीक्षक र प्राविधिक प्रहरी सहायक निरीक्षक पदको लिखित परीक्षामा पास भएका उम्मेदवारहरूको नामावाली सार्वजनिक गरेको छ ।

Advertisement

खुला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यालयबाट मिति २०७८–०५–२५ गते प्रकाशित विज्ञापनअनुसार अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेदवारमध्ये योग्यता क्रमानुसार उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका मुख्य र वैकल्पिक सूचीमा रहेका उम्मेदवारको नतिजा प्रकाशन गरिएको हो ।

प्रतिक्रिया