आइतबार, जेठ ६, २०८१

कपनमा महिला मृत फेला

मेरोन्यूज २०७९ असार २० गते २०:५६

काठमाडौँ । कपनस्थित बालुवाखानीमा ६४ वर्षीया महिला मृत अवस्थामा फेला भेटिएकी छन् । विराटनगर घर भई कपन बस्ने सविता गिरी खड्काको शव फेला परेको हो ।

Advertisement

मृतक छोरासँग बस्दै आएकी थिइन् । छोरा अयोदिन खड्का सुस्त मनस्थितीका छन् ।

बेडमा मृत भेटिएकी सविता गिरीको शव पोष्टमार्टम गर्न त्रिवि शिक्षण अस्पताल पठाउने तयारी गरिएको छ ।

प्रतिक्रिया