बिहीबार, चैत १५, २०८०

टुंगियो माओवादी केन्द्रको ३७३ केन्द्रीय सदस्य (नामावली)

मेरोन्यूज २०७९ असार १९ गते २०:३३

काठमाडौँ । नेकपा माओवादी केन्द्रले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएको छ ।

आजदेखि सुरु भएको पार्टीको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ३७३ सदस्यीय केन्द्रीय सदस्यको नाम टुंगो लगाएका हुन् ।

यस्तै, माओवादी केन्द्रले ८६ सदस्यीय वैकल्पिक केन्द्रीय सदस्यको नामसमेत टुंगो लगाएको छ ।

माओवादीले निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासन आयोगको सचिव र सदस्यहरुको नाम पनि टुंग्यो लगाएको छ ।

Advertisement

प्रतिक्रिया