बुधबार, वैशाख १२, २०८१

वीरगञ्जमा बस्ने गरी जसपाले बोलायो केन्द्रीय समितिको बैठक

मेरोन्यूज २०७९ असार १६ गते १७:०७

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समितिको बैठक आह्वान गरेको छ ।

असार २७ र २८ दुई दिन बस्ने गरी केन्द्रीय समितिको बैठक बोलाएको जसपाका केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जानकारी दिए ।

उनका अनुसार पर्साको वीरगञ्जमा बस्ने गरी बैठक बोलाइएको हो ।

प्रतिक्रिया