शनिबार, वैशाख १५, २०८१

सुहाउँदो भूमिका आए फिल्ममा फर्किने अरुणीमाको चाहना

मेरोन्यूज २०७९ असार १६ गते १२:४०

काठमाडौं । आठ वर्षअघि स परिवारहित अमेरिका पुगेकी अरुणीमा लम्साल आफूलाई सुहाउँदो भूमिका आयो भने फिल्म क्षेत्रमा फर्किने बताएकी छिन् । तीनदिन अघि नेपाल आएकी अरुणीमाले आफूलाई रोमान्टिक यूवा प्रेमकथा नसुहाउने बताउँछिन् ।

अरुणीमाले कुनै समय नेपाली फिल्म क्षेत्रमा राज गरेकी थिईन । छोरीसहित नेपाल आएकी अरुणीमा २ महिना बस्नेछिन् ।

प्रतिक्रिया