शुक्रबार, वैशाख ७, २०८१

घट्यो गाडी भाडा, कुन रूटमा कति ? (सूचीसहित)

मेरोन्यूज २०७९ असार १२ गते १२:०२

काठमाडौं । सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएसँगै गाडी भाडा घटेको छ ।

सरकराले यात्रुबाहक सवारीको भाडा ५.४१ प्रतिशत , पहाडी बाटोमा चल्ने मालबाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटाएको छ । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा घटाएको हो ।

यस्तो छ नयाँ भाडादर

प्रतिक्रिया