शुक्रबार, चैत १६, २०८०

एमालेद्वारा पोखरामा नगरसभा बहिष्कार

मेरोन्यूज २०७९ असार १० गते १७:३९

काठमाडौँ । पोखरा महानगरमा नेकपा एमालेका जनप्रतिनिधिले नगरसभा बहिस्कार गरी रातो किताब च्यातेका छन् ।

उपप्रमुख मञ्जुदेवी गुरुङले बजेट प्रस्तुत गर्नुपहिले नै रातो किताब सार्वजनिक भएको भन्दै एमालेले बैठक बहिस्कार गरेको हो ।

प्रतिक्रिया