शुक्रबार, वैशाख १४, २०८१

१७ एसएसपी डीआईजी बढुवामा सिफारिस, पहिलो नम्बरमा बसन्त कुँवर, अन्य को -को परे (सूचीसहित)

मेरोन्यूज २०७९ असार ९ गते ७:२२

काठमाडौं । गृहमन्त्रालयले प्रहरी नायब उपरीक्षक (डीआईजी) बढुवा सिफारिस सूची सार्वजनिक गरेको छ । बुधबार अर्थात असार ८ गते बसेको बढुवा समितिको बैठकले १७ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) लाई डीआईजीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो । बढुवा सिफारिस समितिले पहिलो नम्बरमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी बसन्तबहादुर कुँवर रहेका छन् । दोस्रो नम्बरमा प्रधान कार्यालयको मानव बेचबिखन अनुसन्धान ब्युरोमा कार्यरत एसएसपी टेकप्रसाद राई रहेका छन् ।
को -को परे एसएसपीहरू डिआइजीमा बढुवा सिफारिसमा सूची सहित

प्रतिक्रिया