शुक्रबार, जेठ ४, २०८१

डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुण्डिएर गरे आत्महत्या

मेरोन्यूज २०७९ जेठ ३० गते १८:२४

धनगढी । डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका छन् । डडेल्धुराको आलिताल गाउँपालिका ५ भावर बस्ने पशुपति बि.क. र गणेश बि.क.को एउटै रुखमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

Advertisement

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया