आइतबार, जेठ ६, २०८१

सभामुखद्वारा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान

मेरोन्यूज २०७९ जेठ २३ गते १९:२८

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले मंगलबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका छन् ।

Advertisement

संघीय संसद् भवन नयाँ बानेश्वरमा सभामुख सापकोटाले बिहान साढे १० बजे बस्ने गरी प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरेका हुन् ।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको ११ औँ अधिवेशनको १७ औँ बैठक मंगलबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ ।

प्रतिक्रिया