आइतबार, जेठ ६, २०८१

महंगी र भाडावृद्धि विरुद्ध विप्लब नेतृत्वको पार्टीले प्रदर्शन गर्ने

मेरोन्यूज २०७९ जेठ २३ गते १३:१५
फाइल तस्बिर


काठमाडौं । विप्लब नेतृत्वको पार्टी (नेपाल कम्युनिष्ट पार्टी )ले काठमाण्डौँ उपत्यका र देशव्यापी किसान विरोध प्रदर्शन गर्ने भएको छ ।
सोमबार एक विज्ञप्ति जारी गदै असार लाग्दा समेत किसानहरुले मल विउ नपाएर तड्पीनुपर्ने अवस्था र कष्टकर जनजीविका विरुद्ध विरोध प्रदर्शन गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाण्डले जेष्ठ २५ गतेदेखि असार ५ गतेसम्म प्रदर्शनका कार्यक्रम अगाडी सारिएको बताए । उनले
उनका अनुसार देश माथीको अमेरिकी साम्राज्यवादी हस्तक्षेप, एमसीसी सम्झौता, भ्रष्ट्राचार एवं कमिशनको डरलाग्दो खेल, असार लाग्दा समेत किसानहरुले मल बिउ नपाएर तड्पीनुपर्ने अवस्था र कष्टकर जनजीविका विरुद्ध जनसंघर्षका कार्यक्रम अगाडि सारिएको छ ।

Advertisement

प्रतिक्रिया