बिहीबार, वैशाख २०, २०८१

अझै उठेन काठमाडौंको फोहोर (फोटोफिचर)

मेरोन्यूज २०७९ जेठ २३ गते ८:४१

काठमाडौं । केही सातादेखि काठमाडौंको फोहोर नियमित नउठ्दा प्रमुख बजार क्षेत्र दुर्गन्धित बनेको छ । वर्षाको समयमा फोहोर नउठ्दा गल्ली मुख् सडक त दुर्गन्धित बनेकै छन् । अझ विभिन्न रोग फैल्ने खतरा उतिकै बढेको छ । सर्वसाधारणले स्थानीय तह निर्वाचनपछि फोहोर नियमित उठ्ने अपेक्षा गरेका थिए । तर अझै पनि फोहोर नउठ्दा उस्तै सास्ती व्यहोर्न बाध्य छन् सर्वसाधारणहरु ।
तस्बिरहरु

प्रतिक्रिया