आइतबार, जेठ ६, २०८१

राष्ट्रपति भण्डारीको उपस्थितिमा भोटो देखाइयो (तस्बिरहरू)

मेरोन्यूज २०७९ जेठ २१ गते १८:४९

काठमाडौं । वर्षा र सहकालका देवता मानिएका रातो मच्छिन्द्रनाथको भोटो आज देखाइएको छ ।

Advertisement

रातो मच्छिन्द्रनाथ र मिननाथको रथ लगनखेलको थटी चोकबाट जाउलाखेल पुगेको तथा जाउलाखेल पुगेको चौथो दिन भोटो देखाउने परम्परा रहेअनुसार शनिबार देखाइएको हो ।

जात्रामा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा भोटो देखाइएको हो ।

प्रतिक्रिया