शुक्रबार, वैशाख ७, २०८१

कर्मचारीको तलब १५ प्रतिशत वृद्धि 

मेरोन्यूज २०७९ जेठ १५ गते १८:३१

काठमाडौं । सरकारले निजामती कर्मचारीको १५ प्रतिशत तलब बढाउने घोषणा गरेको छ ।

सोमबार अर्थमन्त्री जर्नादन शर्माले आर्थिक वर्ष २०७९ ०८०को बजेट पेस गर्दै निजामती कर्मचारीको तलबभत्ता १५ प्रतिशतले बढाउने घोषणा गरेका हुन् ।

प्रतिक्रिया