आइतबार, जेठ २०, २०८१

कोभिडबाट प्रभावित व्यावसायलाई इजाजत र नवीकरण दस्तुर छुट

मेरोन्यूज २०७९ जेठ १५ गते १६:५५

काठमाडौं । सरकारले कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरण दस्तुर छुट दिने भएको छ ।

Advertisement

आइतबार संघीय संसद्को दुवै सदनका संयुक्त बैठकमा आउँदो आर्थिक वर्षको २०७९ /०८० बजेट प्रस्तुत गर्दै अर्थमन्त्री जनार्दन शर्माले कोभिडबाट प्रभावित व्यावसायलाई इजजात र नवीकरण दस्तुर छुट दिने बताएका हुन् ।

प्रतिक्रिया