बिहीबार, चैत १५, २०८०

निजगढ विमानस्थलको स्थगितबारे अध्ययन हुन्छ : प्रधानमन्त्री देउवा

मेरोन्यूज २०७९ जेठ १४ गते १९:३२

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिएका छन् ।

शनिबार साँझ बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सांसदहरूले गरेका प्रश्नहरूको जवाफ दिएका हुन् । यस क्रममा उनले निजगढ विमानस्थल स्थगितको सम्बन्धमा सर्वोच्च अदालतको फैसलालाई अध्ययन गरी निर्याण गर्ने बताए ।

प्रतिक्रिया