शुक्रबार, वैशाख १४, २०८१

वीरगन्ज महानगर : जसपाका राजेशमान सिंह ८,३४५ मतले अगाडि

मेरोन्यूज २०७९ जेठ ५ गते १४:००

वीरगंञ्ज । वीरगंञ्ज महानगरपालिकामा जनता समाजबादी पार्टी (जसपा) का राजेशमान सिंह भारी मत अगाडि रहेको छन् ।
हालसम्म ३१७०१ मत गणना गर्दा जसपाका सिंहले १७ हजार २ मत पाएका हुन् । भने उनका प्रतिद्धन्दी नेकपा एमालेका विजयकुमार सरावगीले ८ हजार ६५७ मतका साथमा पछाएका छन् । सिंहले सरावगीलाई ८,३४५ मतले अगाडि छन् । स्वतन्त्र उम्मेदवार गिरीश गिरीले ७७९ मत पाएका छन् ।

यता उपमेयरतर्फ कांग्रेसका ईम्तियार आलमले २१ हजार १४८ मत पाएका छन् । भने लोसपाका परुषोत्तमलाल झाले २ हजार ४८१ मत पाए । भने स्वतन्त्र उम्मेदवार रम्भा मिश्रले १ हजार ८३८ मत पाईन्। भने राप्रपाकी बिना जयसवालले १ हजार ३२९ मत पाएकी छिन् ।

प्रतिक्रिया