मंगलबार, वैशाख ४, २०८१

धादिङमा आठ पालिका र ९१ वटा वडाको मतपरिणम सार्वजनिक, कहाँ कुन दलले जिते ?

धादिङ जिल्लाको ४ वटा वडाहरुमा स्वतन्त्र उम्मेदवार निर्वाचिन भएका छन्

मेरोन्यूज २०७९ जेठ ४ गते १५:०२

काठमाडौं । धादिङमा कुल १३ वटा स्थानीय तहहरु छन् जसमध्यका ८ वटा स्थानीय तहहरुको मतपरिणम सार्वजनिक भएको छ । आट स्थानीय तह मध्य एउटा नगरपालिका र सात वटा गाँउपालिको अन्तिम मतपरिणम सार्वजनिक भईसकेको छ ।

जिल्ला निर्वाचन कार्यालय धादिङका अनुसार मतपरिणम सार्वजनिक भएका आठ वटा स्थानिय तहरुमध्य तिन वटा पालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ । तिन वटामा नेपाली काँग्रेस विजयी भएको छ र नेकपा (एमाले) र एकिकृत समाजवादीले एक एक वटा स्थानीय तहको प्रमुखमा विजयी भएको छ ।

कुन दलले कहाँ जित्यो ?
नेपाली कांग्रेसले जितेको पालिकाहरुः
खनियाबास गाँउपालिकाः रणबहादुर तामाङ,
नेत्रावती डबजोङ गाउँपालिकाः मेघ नाथ रिजाल,
ज्वालामुखी गाँउपालिकाः यामनाथ दनै

नेपाली कांग्रेसले जितेकाे ३१ वडा
नेत्रावती डबजोङ १ ठाकुर गुरुङ कांग्रेस
नेत्रावती डब्जोङ २ मिनबहादुर तामाङ कांग्रेस
नेत्रावती डब्जोङ ३ मा सुरेश गुरुङ कांग्रेस
नेत्रावती ५ हरि अधिकारी, कांग्रेस
बेनिघाट रोराङ १ जीवन सिं तामाङ कांग्रेस
बेनीघाट रोराङ १० विकास प्रजा, कांग्रेस
ज्वालामुखी २ मा राजु लोप्पा कांग्रेस
ज्वालामुखी ३ उमेश श्रेष्ठ कांग्रेस
ज्वालामुखी ५ टंकप्रसाद काप्री कांग्रेसका
ज्वालामुखी ६ किशोर सेढाई कांग्रेस
ज्वालामुखी ७ ज्ञानेन्द्र प्रसाद खकुराल कांग्रेस
गल्छी ४ राजु अधिकारी कांग्रेस
गल्छी ६ मा दिपक कार्की कांग्रेस
गल्छी ८ बिशाल लुङगेली मगर कांग्रेस
त्रिपुरासुन्दरी १ भिम प्रसाद भट्ट कांग्रेस
सिद्धलेक २ मा सागर गुरुङ कांग्रेस
गंगाजमुना २ बलबहादुर तामाङ कांग्रेस
नीलकण्ठ ७ गौतम हरि अधिकारी कांग्रेस
नलिकण्ठ ९ राजन बराइली कांग्रेस
धुनीबेसी ३ मा प्रकाश हमाल कांग्रेस
धुनिवेशी ७ यदुनाथ पाठक कांग्रेस
धुनीबेसी ९ माधव प्रसाद सिलवाल कांग्रेस
गजुरी २ मा द्रोण कडेल कांग्रेस
गजुरी ३ ऋषिलाल श्रेष्ठ कांग्रेस
गजुरी ४ सुरेन्द्र चेपाङ कांग्रेस
रुबीभ्याली १ पम्बर तामाङ कांग्रेस
रुबिभ्याली ५ रम्बा तामाङ कांग्रेस
खनियाबास ४ लिलामान तामाङ कांग्रेस
नीलकण्ठ १३ सोम बहादुर गुरुङ कांग्रेस
निलकण्ठ १० सरोज पाण्डे कांग्रेस
गंगाजमुना ४ राजकुमार गुरुङ कांग्रेस

माओवादी केन्द्रले जितेको पालिकाहरुः
रुबीभ्याली गाँउपालिकाः रामसिंह तामाङ
गजुरी गाँउपालिकाः गणेशलाल श्रेष्ठ
बेनीघाट रोराङ गाँउपालिकाः कृष्ण प्रसाद थपलिया विवेक

माओवादी केन्द्रले जितेको २९ वडाहरु
बेनिघाट रोराङ २ हेमराज भुजेल माओवादी केन्द्र
बेनीघाट रोराङ ४ मा राजु बहादुर मगर माओवादी केन्द्र
बेनिघाट रोराङ ५ शिव सिल्वाल माओवादी केन्द्र
बेनिघाट रोराङ ६ मा टेकनाथ सिल्वाल माओवादी केन्द्र
बेनिघाट रोराङ ७ मा कुमार बस्नेत माओवादी केन्द्र
बेनीघाट रोराङ ८ राजकुमार श्रेष्ठ माओवादी केन्द्र
गल्छी ३ राजन भुजेल माओवादी केन्द्र
गल्छी ५ सरोज तामाङ माओवादी केन्द्र
त्रिपुरासुन्दरी ४ मा कपिल देव सिंखडा माओवादी केन्द्र
त्रिपुरासुुन्दरी ५ मा कुश बहादुर सिटौला माओवादी केन्द्र
सिद्धलेक १ मा पेमा लामा माओवादी केन्द्र
सिद्धलेक ५ मा बुधे घले माओवादी केन्द्र
गंगाजमुना १ बहादुर सिङ लामा माओवादी केन्द्र
नीलकण्ठ १ गणेशबहादुर गुरुङ माओवादी केन्द्र
नीलकण्ठ २ मा ध्वजबहादुर गुरुङ माओवादी केन्द्र
नीलकण्ठ ५ रामबहादुर श्रेष्ठ माओवादी केन्द्र
धुनीबेसी ८ मा रामकृष्ण रेग्मी माओवादी केन्द्र
धुनीबेसी ६ मा रमेश आचार्य माओवादी केन्द्र
नीलकण्ठ १४ नमराज दुवाडी माओवादी केन्द्र
धुनीबेसी १ मानबहादुर तामाङ माओवादी केन्द्र
गजुरी १ मा तारा भण्डारी माओवादी केन्द्र
गजुरी ५ मा गोबिन्द लामिछाने माओवादी केन्द्र
गजुरी ६ भक्त ब तामाङ माओवादी केन्द्र
गजुरी ७ मा बद्री जम्कट्टेल माओवादी केन्द्र
गजुरी ८ देवराज ओझा माओवादी केन्द्र
थाक्रे २ मा टिकाराम तामाङ माओवादी केन्द्र
थाक्रे ३ विजय तामाङ्ग माओवादी केन्द्र
थाक्रे ४ आसा राम तामाङ माओवादी केन्द्र
गंगाजमुना ५ मा कुमार अधिकारी माओवादी केन्द्र

एमालेले जितेको पालिका
गल्छी गाउँपालिकाः केदारनाथ खतिवडा

एमालेले जितेको १७ वडाहरु
नेत्रावती ४ मा तिल बहादुर गुरुङ एमाले
बेनीघाट रोराङ ३ मा भुवन त्रिपाठी एमाले
बेनिघाट रोराङ ९ मा देवीबहादुर खड्का एमाले
ज्वालामुखी १ कृष्ण गिरी एमाले
गल्छी १ यदुकुमार खतिवडा एमाले
गल्छी २ षडानन्द खनाल एमाले
गल्छी ७ हरिप्रसाद खतिवडा एमाले
त्रिपूरासुन्दरी २ कृष्ण बहादुर खत्री एमाले
त्रिपुरासुन्दरी ३ मा कमल बहादुर थापा एमाले
सिद्धलेक ४ मा झक बहादुर थापा मगर एमाले
सिद्धलेक ३ देव पुलामी मगर एमाले
गंगा जमुना ६ मा रमेश ढकाल एमाले
नीलकण्ठ ४ मा हरि बहादुर श्रेष्ठ एमाले
थाक्रे १ श्याम सुन्दर थापा एमाले
खनियाबास ५ रविन तामाङ एमाले
सिद्धलेक ६ सुरेन्द्र कुमार मगर
थाक्रे ५ सन्तबहादुर तामाङ

एकीकृत समाजवादीले जितेको नगरपालिकाः
धुनीबेसी नगरपालिकाः वाल कृष्‍ण आचार्य

एकीकृत समाजवादीले जितेको ५ वडाहरू
गंगाजमुना ७ मा रविन अधिकारी एकीकृत समाजवादी
धुनीबेसी २ मा लक्ष्यजित तामाङ एकीकृत समाजवादी
धुनीबेसी ४ हरि सुवेदी विजयी एकीकृत समाजवादी
रुबीभ्याली २ रुप घले एकीकृत समाजवादी
रुबीभ्याली ६ समिर गुरुङ एकीकृत समाजवादी

राप्रपाले जितेको ४ वडाहरू
रुबीभ्याली ४ प्रशान्त तामाङ राप्रपा
खनियाबास १ सोनाम बहादुर तामाङ राप्रपा
खनियाबास २ अरुण कुमार पाख्रिन राप्रपा
खनियाबास ३ कमनसिं तामाङ राप्रपा

स्वतन्त्रले जितेको ४ वडा
ज्वालामुखी ४ कृष्णबहादुर गुरुङ स्वतन्त्र
नीलकण्ठ ३, राजकुमार श्रेष्ठ स्वतन्त्र
नीलकण्ठ ८ प्रकाश कुमार श्रेष्ठ स्वतन्त्र
धुनीबेसी ५ मा विशाल भट्टराई स्वतन्त्र

जसपाले जितेको १ वडा
रुबीभ्याली ३ फेदोर्जे तामाङ जसपा

प्रतिक्रिया