शुक्रबार, वैशाख ७, २०८१

बालेन ४,४७९ मतले अग्रता कायमै

मेरोन्यूज २०७९ जेठ ३ गते ७:५०

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुखका स्वतन्त्र उम्मेदवार  बालेन शाहले ४,४७९ मतको अग्रता कायम गरेका छन् । बालेनले ९,६१४ मत पाएका छन् । भने नेकपा (एमाले) का उम्मेदवार  केशव स्थापितले ५,१७९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, कांग्रेसकी उम्मेदवार सिर्जना सिंहले ४,४७७ मत प्राप्त गरेकी छन् । अहिले मतगणना जारी छ

प्रतिक्रिया