शुक्रबार, चैत १६, २०८०

बालेनकाे अग्रता कायमै, स्थापित भन्दा ४ हजार २९१ मतले अगाडि

मेरोन्यूज २०७९ जेठ ३ गते ६:४१

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले अग्रता कायमै राखेका छन् । अहिलेसम्म बालेनले ९ हजार ४६० मत पाएका छन् । भने नेकपा (एमाले) का उम्मदेवार केशव स्थापितले पाँच हजार १६९ मत प्राप्त गरेका छन् । स्थापितलाइ बालेन भन्दा ४ हजार २९१ मतले पछि छन् ।
त्यसैगरीकांग्रेसकी उम्मेदवार सिर्जना सिंहले चार हजार ३१८ सय मत प्राप्त गरेकी छन् । अहिले मतगणना जारी छ

प्रतिक्रिया