शुक्रबार, वैशाख १४, २०८१

विद्यासुन्दर शाक्यले आफ्नो कामको जवाफ दिनु पर्छ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विगत पाँच वर्षको अवधिमा काठमाडौँ महानगरको मेयरले गरेको कामको जवाफ दिनु पर्ने बताए ।

उनले निर्वतमान महानगरका मेयर विद्यासुन्दर शाक्यले आफ्नो कामको बारेमा जवाफ दिनु पर्ने बताएका हुन् ।

प्रतिक्रिया