शनिबार, वैशाख ८, २०८१

पोखरामा गठबन्धनको अग्रता कायमै

मेरोन्यूज २०७९ जेठ २ गते १३:४५

काठमाडौं । पोखरा महानगरपालिका मतगणना जारी छ । पछिल्लो मतपरिणाम अनुसार ११ हजार १९७ मतगणना गर्दा गठबन्धनका एकीकृत समाजवादीका धनराज आचार्यले ३ सय ५४ मतको अग्रता लिएका छन् ।

आचार्यले ४ हजार ४७८ मत मत पाउँदा उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका कृष्ण थापाले ४ हजार १२४ मत प्राप्त गरेका छन् ।
त्यसैगरी, नेपाली कांग्रेसका कोपिला रानाभाटले ४ हजार ५७० मत प्राप्त गरेकी छन् ।
एमालेका एमालेकी मञ्जु गुरुङले ४ हजार ७१४ मत ल्याएकी छिन् ।

प्रतिक्रिया