शुक्रबार, चैत १६, २०८०

भरतपुरमा विजय सुवेदीभन्दा रेनु दाहाल ३ मतले अगाडि

मेरोन्यूज २०७९ जेठ २ गते ८:२०

काठमाडौं । भरतपुर महानगरपालिकामा गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी रेणु दाहालले नेकपा एमालेका उम्मेदवार विजय सुवेदीसँग ३ मतले अगाडी बढेकी छिन् ।

महानगरपालिकामा हालसम्म १० हजार २०६ मत गणना गर्दा रेणुले ३५७८ मत पाएकी छन्।

भने एमालेका विजय सुवेदी ३५७५ मत ल्याएका छन्। विजय भन्दा रेनु ३ मतले अगाडि रहेकी हुन् । स्वतन्त्र उम्मेवार जगन्नाथ पौडेलले एक हजार ३६० मत ल्याएका छन् ।

प्रतिक्रिया