शुक्रबार, वैशाख १४, २०८१

आजदेखि हप्तामा दुई दिन बिदा

मेरोन्यूज २०७९ जेठ १ गते ७:३०

काठमाडौं । आजदेखि हप्तामा दुई दिन बिदा लागू भएको छ । साताको दुई दिन बिदा आजदेखि नै लागू भएको हो ।

शनिबार र आइतबार बिदा हुने भए पनि अन्य दिनको कार्यालय समय भने बिहार साढे ९ बजेदेखि अपराह्न साढे पाँच बजेसम्म हुनेछ ।

कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने साढे ९ बजेदेखि अपराह्न साढे ४ बजेसम्म रहने जनाएको छ ।

पेट्रोलियम पदार्थको खपत घटाउने विकल्पका रूपमा सरकारले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो ।

प्रतिक्रिया