शनिबार, वैशाख ८, २०८१

सन्दकपुर गाउँपालिका-१ को अध्यक्षमा एमालेका राई निर्वाचित

मेरोन्यूज २०७९ वैशाख ३१ गते १४:११


इलाम, ३१ वैशाख ।इलामको सन्दकपुर गाउँपालिका-१ मा पनि नेकपा एमालेको प्यानल लै विजयी भएको छ । वडाअध्यक्षमा रहरकुमार राई निर्वाचित भएका हुन् ।

खुला सदस्यमा तोरण मुखिया र चेतबहादुर राई निर्वाचित भएका छन् ।

त्यस्तै दलित महिला सदस्यमा दिलमाया कमिनी र महिला सदस्यमा विनु राई निर्वाचित भएका छन् । 
 

प्रतिक्रिया